युक्रेनले इयु  सदस्यताका लागि अझै २ हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक

युक्रेनले युरोपेली संघ (इयु) को सदस्य बन्नका लागि २ हजार ७३९  वटा कानुनी  प्रक्रिया पूरा गर्न आवश्यक  रहेको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यस बारे जानकारी गराएका हुन् । 

‘आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौँ । हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौँ,’ सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ । 

त्यसका लागि  लगभग २८ हजार  ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उनले बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार २१:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया