logo-img

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फाइल तस्बिर

नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।

गत शुक्रबार तोलाको १ लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 







  • प्रकाशित मिति : पुस १, २०८० आइतबार ११:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया