logo-img

इण्डियन आइडल : मेनुका लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ घोषित
फाइल तस्बिर

नेपाली गायिका मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी सो ‘इण्डियन आइडल’मा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् ।

पछिल्लो साताको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । मेनुकाको यस प्रस्तुतिमा पनि यसअघिजस्तै निर्णायक र अतिथिले स्ट्यान्डिङ ओभेसन दिए ।   

उनको प्रस्तुतिपछि मेनुकालाई उपस्थित अतिथिले सम्मान गरे । मेनुका अहिले इण्डियन आइडलको शीर्ष १४ मा पुगेकी छन् । 







  • प्रकाशित मिति : पुस २, २०८० साेमबार १४:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया