logo-img

घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदै छ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेर एक लाख २० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सुनको मूल्य एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रूपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार चार सय ५५ रूपैयाँ तोकिएको छ ।  







  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार ११:१०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया