logo-img

जावलाखेलमा सुरु भयो च्याउ मेला तथा परिकार महोत्सव

ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव सुरु भएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आइतबारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला सुरु भएको हो । 

‘च्याउ किसानहरूको जागरुपता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ । 



मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका हुन् । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् । 





  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार २०:२०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया