logo-img

अभिनेता प्रदीप खड्काले सुरु गरे रेष्टुरेण्ट
फाइल तस्बिर

अभिनेता प्रदीप खड्काले रेष्टुरेण्ट व्यवसाय सुरु गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर उनले काठमाडौंस्थित गैरीधारामा ‘प्याराडाइज गार्डेन रेष्टुरेण्ट’ सुरु गरेका हुन् । 

नीलसरस्वती मार्गमा रहेको रेष्टुरेण्टमा आइतबार साँझ ‘न्यू इयर इभ २०२४’ कार्यक्रम गरिएको छ । उक्त अवसरमा प्रदीपले फ्यानसँग प्रत्यक्ष साक्षात्कार कार्यक्रम राखेका थिए ।

फिल्म अभिनय सँगसँगै व्यवसायलाई पनि एकसाथ लैजाने योजनाले रेष्टुरेण्टमा जोडिएको प्रदीपले बताए ।  







  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार ११:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया