‘साठीमा चट्ट रमाउला’

रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । 

गीतमा अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको छ । दिपेन्द्र कुमारले निर्देशनमा निर्माण गरिएको भिडियोमा रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुनमगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुली फिचर्ड छन् । 





  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार ७:५७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया