साँगामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे फनभ्याली नजिक मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिलाको मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।  

प्रदेश २–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २२ वर्षीया ममता सुवेदीको मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १३:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया