डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेकी छिन् । शनिबार उनले गद्दी परित्यागको घोषणा गरेकी हुन् ।

रानी मार्गरेटले गद्दी परित्यागको घोषणा गरेसँगै आइतबार डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् । डेनमार्कका युवराज फ्रेडरिकलाई प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका हुन्।

आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौँ मानिसहरू भेला भएका थिए ।





  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार २२:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया