न्यूजिल्याण्डविरुद्ध नेपालको उत्कृष्ट कमब्याक, गुलशनले एकै ओभरमा लिए दुई विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकपमा न्यूजिल्याण्डविरुद्ध नेपालले उत्कृष्ट कमब्याक गरेको छ । नेपाललाई खेलमा फर्काउनेक्रममा अलराउन्डर गुलशन झाले एकै ओभरमा दुई विकेट लिए ।  

अहिलेसम्म नेपालका लागि उनले दुई, दीपेश कँडेल, आकाश त्रिपाठी, तिलकराज भण्डारी र सुवास भण्डारीले एक/एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले यो समाचार तयार पार्दासम्म २३ ओभरमा ६ विकेट गुमाएर २ सय ३० रन बनाएको छ । 
 





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार १७:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया