logo-img

रवि भारतमा रहँदा रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिमलाई

राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछाने आज र भोलि (आइतबार) भारतमा आयोजित कार्यक्रममा सहभागी हुने भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेले पाएका छन् । 

रास्वपाका अर्का उपसभापति डिपी अर्याल पनि रविसँगै भारतका कार्यक्रममा जाने भएकाले स्वर्णिमले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् । 







  • प्रकाशित मिति : माघ १३, २०८० शनिबार १२:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया