logo-img

श्रीलंकामाथिको निलम्बन आइसिसीले गर्यो फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको छ । 

आइसिसीले गत नोभेम्बरमा तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै श्रीलंकालाई निलम्बन गरेको थियो ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले आइतबार श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको हो । 



श्रीलंका एकपटकको एकदिवसीय र ट्वान्टी–२० विश्वकपको च्याम्पियनसमेत हो । 
 





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार २१:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया