logo-img

आज ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक

आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएकाे छ । बैठक साढे ४ बजेलाई बोलाइएको छ । 

बिहीबार बस्ने यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बिहान संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । 



यसबारे मन्त्रिपरिषद् बैठकमा जानकारी गराइनेछ । तीनै तहबीच देखिएकाे समस्या समाधानबारे छलफल हुने कार्यतालिका छ ।





  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १५:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया