यी हुन् वर्ष २०८१ का सार्वजनिक बिदाका दिन (सूचीसहित)
जनयुद्ध दिवस काटियो, सहिद दिवस कायम

सरकारले आगामी वर्ष २०८१  का लागि सरकारी तथा सार्वजनिक बिदा निर्धारण गरेको छ। उक्त बिदा मंगलबार राजपत्रमा प्रकाशित गरिएको हो ।

गृह मन्त्रालयले मंगलबार एक सूचना प्रकाशन गरी संवत् २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहायबमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको जनाएको छ।





  • प्रकाशित मिति : फागुन १, २०८० मंगलबार २२:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया