logo-img

रोनाल्डोको निर्णायक गोलमा अल नासरको जित

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासरले एसियाली च्याम्पियन्स लिगमा जित निकालेको छ ।

च्यम्पियन्स लिगको पश्चिम क्षेत्रअन्तर्गत प्रि–क्वाटरफाइनल खेलको पहिलो लेगमा अल नासरले अर्को साउदी क्लब अल फायहाविरुद्ध १–० को जित निकालेको हो । 

अल नासरको जितमा रोनाल्डोले ८१औँ मिनेटमा निर्णायक गोल गरे । उनले मार्सेलो ब्रोजोभिचको चिप पासमा रोनाल्डोले गोल गरेका हुन् ।  



यो जितसँगै अल नासरले ६ खेलमा सहित १४ अंक बटुलेको छ । योसँगै अल नासर अन्तिम १६ मा पुगेको छ ।    
 





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १०:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया