समाजवादी मोर्चाको संयोजकमा विप्लव चयन
फाइल तस्बिर

समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आइतबार बसेको मोर्चाको बैठकले आलोपालो नेतृत्वको गर्ने पूर्वसहमति अनुसार  विप्लव संयोजक बनेका हुन् । 

गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रीय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने सहमति गरेको थियो । यसअघि मोर्चाको संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रहेका थिए ।  





  • प्रकाशित मिति : फागुन ६, २०८० आइतबार ११:३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया