logo-img

मिटरब्याज पीडितसँग सहमति गर्न गृह मन्त्रालयले बनायो वार्ता टोली

पछिल्लो तीन सातादेखि आन्दोलनरत मिटरब्याज पीडितसँग सरकारले वार्ता गर्ने भएको छ । २३ दिनदेखि पैदल हिँड्दै न्याय मार्च गरेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयले वार्ता टोली बनाएको हो । 

मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन भएको छ । वार्ताका लागि आउन भन्दै मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो । 







  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १५:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया