महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिरहरू]

काठमाडौंको पशुपति क्षेत्रमा अहिले महाशिवरात्रि पर्वको रौनक छ । पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्रि मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ । 

पशुपतिनाथ मन्दिरमा देश-विदेशबाट आएका नागा जोगी, बाबाहरूको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ । मन्दिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन् ।

उनीहरूका थरी थरीका भेसभुसा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरूलाई रोमाञ्चक बनाएको छ । 

 





 

 

  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १०:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया