नाउपाकी प्रदेशसभा सदस्य गिरी पदमुक्त

सुदूरपश्चिमका सभामुख भीम भण्डारीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेका छन् । 

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि उनको पद गएको हो ।

सभामुख भीम भण्डारीले सोमबार सूचना जारी गर्दै नाउपा सांसद् इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् ।


 





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १६:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया