logo-img

प्रतिनिधिसभा बैठक अवरुद्ध, छानबिन समिति गठन गर्नैपर्ने कांग्रेसको अडान
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिन गर्न माग गर्दै आएको कांगेस र बिनाप्रमाण छानबिन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठेर बैठक अवरुद्ध पारेका हुन् ।

त्यसलगत्तै कांग्रेस सचेतक सुशीला थिङले करोडौं सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानबिन समितिमार्फत छानबिन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिइन् । 







  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १३:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया