logo-img

बिहीबार देशभर सार्वजनिक बिदा

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल फित्र (इद) को अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोलि चैत २९ गते बिहीबार इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले  जानकारी दिएको छ । गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ । 

मुस्लिम आयोगले पनि बिहीबार इद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो । 







  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १४:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया