logo-img

कोलकाताका कप्तान श्रेयस अय्यरलाई १२ लाख भारु जरिवाना

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) टिम कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यर जरिवानामा परेका छन् । उनी स्लो ओभर रेटका कारण १२ लाख भारु जरिवानामा परेका हुन् ।  

कोलकाताले आइपिएलअन्तर्गत मंगलबार राति राजस्थानसँग खेलेको थियो । उक्त खेलमा निर्धारित समयभित्र बलिङ गर्न नसकेपछि अय्यरलाई जरिवाना गरिएको हो ।

राजस्थानसँगको खेलमा कोलकाता २ विकेटले पराजित भयो । जारी सिजनमा कोलकाताको यो दोस्रो हार हो । उसले ६ खेल खेल्दा चार खेलमा भने जित निकालेको छ । 







  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १३:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया