logo-img

साउदी अरेबियाविरुद्ध नेपाल फिल्डिङमा, प्लेइङ–११ एक खेलाडी परिवर्तन

एसिसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा साउदी साउदीविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । पिच भिजेको कारण खेल ढिलो सुरु भएको हो ।

खेल ८ ओभरमा झारिएको छ । नेपालले साउदी अरेबियाविरुद्ध प्लेइङ–११ एक परिवर्तन पनि गरेको छ । नेपालले आजको सोमपाल कामीको स्थानमा प्रतिश जिसीलाई मौका दिएको हो ।  

नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी र ललितनारायण राजवंशी ।  





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १४:१७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया