त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ
फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय महिलाको साथबाट ८ सय ५० ग्राम सुन बरामद गरिएको छ । भारतीय महिला सहिना प्रवीनको साथबाट शुक्रबार दिउँसो उक्त परिमाणमा सुन बरामद गरिएको हो ।   

प्रहरीका अनुसार ती महिलाले सुन प्लास्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १६:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया