logo-img

कुशल भुर्तेल खाता नै नखोली आउट

ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेट २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा नेपालले टस जितेको छ । 

शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपाली ओपनर कुशल भुर्तेल खाता नै नखोली आउट भएका छन् । टस जितेर ब्याटिङमा उत्रिएको नेपाललाई दोस्रो बलमै झट्का लागेको हो । 

अघिल्लो दिन पनि यूएईविरुद्ध पहिलो बलमा आउट भएका भुर्तेल तेस्रो स्थानका लागि हङकङसँगको खेलमा पनि दोस्रो बलमै आउट भएका हुन् । उनी अघिल्लो दिन जस्तै कट विहान्ड भएका हुन् । 



आयुश शुक्लाले भुर्तेलको विकेट लिएका हुन् ।





  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार १६:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया