logo-img

काठमाडाैंका विभिन्न क्षेत्रबाट ११ हजार अवैध घरेलु मदिरा बरामद

काठमाडौं– प्रहरीले आइतबार दिउँसाे काठमाडौंका बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरेकाे १० हजार ९ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनकाे संयुक्त टाेलीले बूढानीलकण्ठ नगरपालिकाकाे वडानम्बर १०, ११ र १२ तथा गोकर्णेश्वर नगरपालिकाको त्रिवेणी चोकलगायतका स्थानमा छापा परेर अवैध मदिरा तथा मदिरा बनाउन प्रयाेग गरिने कच्चा पदार्थ नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएकाे मदिरा र कच्चा पदार्थ स्थानीयबासी, वडा प्रतिनिधि र पत्रकारहरुकाे रोहबरमा सोही स्थानमा नष्ट गरिएको हाे । 







  • प्रकाशित मिति : वैशाख ३०, २०७६ साेमबार १२:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया