भिड्दै छन् सलमान–अक्षय

एजेन्सी– बलिउडका दबंग स्टार सलमान खान र खिलाडी कुमार अक्षय कुमार अर्को वर्ष इदमा भिड्ने भएका हुन् । यी दुवैको फिल्म एउटै समयमा रिलिज हुने भएपछि यो कुरा बाहिर आएको हो । 

बक्स अफिसमा कसले बाजी मार्ला भन्नका लागि त त्यति बेला यी दुईको फिल्मबारे कुर्नै पर्ने हुनसक्छ । तर, अक्षय र सलमानका फिल्म क्रमशः लक्ष्मी बम्ब र राधेः योर मोस्ट वान्टेड भाइ एउटै समयमा रिलिज हुने भएका हुन् । 





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १८:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया