बलिउड अभिनेत्री तथा डान्सिङ क्विन मलाइका अरोडाले इन्स्टाग्राममा एउटा पोस्ट राखेकी छिन् जुन भारतीय मिडियाको नजरमा पनि परेको छ । महिला दिवसको अवसरमा उनले यो पोस्ट गरेकी हुन् । उनले पोस्टमा महिला रानी बन्न स्वीकार गरेकाले उनीहरु खुसी भएको बताएकी छिन् ।
‘खुस महिला ती होइनन् जो एक्लै छन् वा विवाहित छन्, ती होइनन् जसको करिअर स्थायी छ वा राम्रो आम्दानी छ,’ उनले लेखेकी छिन्, ‘खुसी र सुखी महिला त ती हुन् जसले आफूलाई प्रेम गर्छन्, जसले आफ्नो विगत छोडेर आफ्नो आत्मसम्मानका लागि काम गर्छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।