logo-img

बहराइनमा मात्र कोरोना संक्रमित नेपालीको संख्या १५७ पुग्यो

बहराइनमा कोरोनाभाइरस संक्रमित नेपालीहरुको संख्या दैनिक पुगेको छ । बिहीबार बहराइनमा रहेको नेपाली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार थप ३१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोनाभाइरस संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको छ ।  

त्यहाँ मंगलबार पनि ७७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।

बहराइनमा नेपालीमा कोरोनाभाइरस फैलिएसँगै चिन्ता पनि बढ्न थालेको छ ।

बहराइनमा कोरोनाभाइरसका कारण अहिलेसम्म ८ जनाको निधन भएको छ । बहराइनभनर १५३४ जनालाई कोरोनाभाइरस भएको छ ।
 

 





  • प्रकाशित मिति : वैशाख १८, २०७७ बिहीबार २२:४०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया