आज बजेट ल्याइँदै
फरकधार / १५ जेठ, २०७७
यो सामग्री सेयर गर्नुहोस्

आज अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष २०७७÷७८ को आयव्यय विवरण अर्थात् बजेट सार्वजनिक गर्दैैछन् । संविधानमा हरेक आर्थिक वर्षको बजेट १५ जेठमा ल्याउनु पर्ने व्यवस्था गरिएको छ ।



यहीअनुरुप आज दिउँसो ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्ने भएका छन् ।



यसका लागि सांसदलाई अपराह्न पौने चार बजेभित्रै संसद् भवनमा प्रवेश गरिसक्न आग्रह गरिएको छ ।



साँझ ६ बजेपछि बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकमा बजेट टेबुल हुनेछ ।







  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार ८:३३:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया