logo-img

के नेकपा विवाद टर्‍याे ? ओलीकाे जित कि प्रचण्डकाे ?

 

पछिल्लाे समय नेपाल कम्युनिस्ट पार्टीमा चर्काे विवाद देखिएकाे छ । याे विवादलाई साम्य बनाउन बनेकाे कार्यदलले एक प्रतिवेदन पनि दिएकाे छ । यसले कसलाई फाइदा पुग्याे त ?

नेपालको अनलाइन म्यागजिन फरकधारको मल्टिमिडिया युट्युब च्यानलमा तपाईंलाई स्वागत छ ।



फरकधारले पाठकहरुले बुझ्नै पर्ने र थाहा पाउनै पर्ने सामग्रीहरुलाई भिडिओमा पनि ल्याउन थालेको हो । तपाईंहरुलाई हाम्रो भिडियो सामग्री कस्तो लागिरहेको छ ? हामीलाई प्रतिक्रिया दिन नबिर्सिनु होला ।

 





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार १:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया