दाङमा भैँसीले हानेर एक महिलाको मृत्यु

दाङमा भैँसीले हानेर मंगलबार एक महिलाको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय गढवाका अनुसार गढवा गाउँपालिका ६ बालापुरकी ५२ वर्षीया राधा यादवको आफ्नै भैँसीले हानेर मृत्यु भएको हो । 

भैँसी चराएर घर फर्कने क्रममा बाटोमा भैँसीले हान्दा उनी घाइते भएकी थिइन् । यादवको उपचारका क्रममा राति लमही अस्पतालमा मृत्यु भएको हो ।





  • प्रकाशित मिति : कात्तिक १२, २०७७ बुधबार १६:३५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया