पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ ? थाहा पाउनु पर्ने सबै कुरा

अहिले महिलाहरुमा सबैभन्दा बढी देखिने एक क्यान्सर हो, पाठेघरको मुखको क्यान्सर ।

यो साता फरकधारको द हेल्थ हबमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यले यस विषयमा कुरा गरेका छन् । डा. आचार्य प्रत्येक सोमबार फरकधारको द हेल्थ हबमा आफ्ना विचार राखिरहेका छन् । 

उनको यो विचारलाई सुन्नुहोस्, केही जिज्ञासा भए राख्न नबिर्सिनुहोलाः 





  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार २२:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया