logo-img

गृहद्वारा एकै पटक प्रजिअसहित ५२ अधिकारीको सरुवा

काठमाडौं : गृहमन्त्रालयले एकै पटक विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ५२ जना अधिकृतहरुको सरुवा गरेको छ।

शुक्रबार निकालिएको सरुवा विवरण अनुसार धनुषाका प्रजिअ योगेन्द्र प्रसाद पाण्डे सरुवा भएर पाल्पा पुगेका छन्। त्यस्तै कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेल सरुवा भएर छिमेकी जिल्ला दाङ पुगेका छन्। 

सरुवा सूची 







  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १६:४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया