logo-img

२४ घण्टामा कोरोनाबाट २१४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार देशका विभिन्न अस्पतालमा मृत्यु भएका र नेपाली सेनाले गरेको शव व्यवस्थापनको तथ्यांकका आधारमा २१४ जना संक्रमितको मृत्यु पुष्टि भएको हो । 

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ । पछिल्लो २४ घण्टामा ८९६० जनामा संक्रमण पुष्टि भएको छ । 

कोरोनामुक्त हुनेको संख्या ५०५५ छ । 







  • प्रकाशित मिति : वैशाख ३०, २०७८ बिहीबार १७:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया