logo-img

गायक शिव परियारको ‘सुनको चन्द्रमा’ सार्वजनिक

गायक शिव परियार नयाँ गीत लिएर बजारमा आएका छन् । उनको स्वरमा ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा शिवसँगै रचना रिमाललाई सुन्न सकिन्छ । 

सार्वजनिक गीत पुष्प आचार्यले लेखेका हुन् । गीतमा संगीत भने दीपक शर्माको सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । 

शंकर बिसीले निर्देशन गरेको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता र डा.प्रतीक्षा पौडेलले अभिनय गरेका छन् । 



दुर्गा पौडेलले छायांकन गरेको भिडियो सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार १२:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया