logo-img

झलनाथ खनाल नर्भिक अस्पतालमा भर्ना
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि खनाल नर्भिकमा भर्ना भएका हुन् । 

स्वास्थ्य अवस्था गम्भीर भएपछि खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

केही दिनदेखि लगातार ज्वरो आएपछि खनाललाई अस्पतालमा भर्ना गरिएको हो । खनालको आकस्मिक कक्षमा परीक्षण चलिरहेको अस्पतालले जनाएको छ ।







  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १०:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया