युरोपमा अगस्टको अन्तिमसम्म भेटिने संक्रमितमा ९० प्रतिशत डेल्टा भेरियन्ट

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसिडिसी) ले युरोपमा अगस्टको अन्तिमसम्म भेटिने संक्रमितमध्ये ९० प्रतिशतमा डेल्टा भेरियन्टकाे केस हुने चेतावनी दिएको छ ।

इसिडिसीका निर्देशक एन्ड्रिया अम्मोन भन्छिन् ,‘आउने समयमा डेल्टा भेरियन्ट ठुलो दरमा फैलिने आशंका छ ।’

युरोपियन देश बेलायतमा नयाँ संक्रमितको संख्या पुनः बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा  १६ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । यसभन्दा पहिला फेब्रुअरी ६ मा १८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा त

बेलायतमा फ्लु र निमोनियाका बिरामी पनि बढिरहेका छन् । राष्ट्रिय स्वास्थ्य सेवाले एक सातामै भेन्टिलेटरमा बिरामीको संख्या ४१ प्रतिशतले बढेको जनाएको छ । 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ८:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया