logo-img

स्वदेश फर्किए डाक्टर केसी

डाक्टर गोविन्द केसी स्वदेश फर्किएका छन् । करिब तीन महिना यमनका अस्पतालहरूमा सेवा प्रदान गरी केसी हिजो (मंगलबार) नेपाल फर्किएका हुन् । 

केसीका मिडिया संयोजक प्रितम सुवेदीले फेसबुकमा स्टाटस हाली केसी स्वदेश फर्किएको जानकारी दिएका हुन् । 

नेपालमा कोरोना भाइरसको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका थिए । यमनमा वर्षाैँदेखि गृहयुद्ध चलिरहेकाे छ । 







  • प्रकाशित मिति : असार १६, २०७८ बुधबार ९:६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया