आमिरसँग किन छुट्टिइन् किरण ? उनका थिए यस्ता गुनासा

बलिउडमा मिस्टर पर्फेक्सनिस्ट नामबाट चिनिएका थिए, अभिनेता आमिर खान । तर, उनको परिवारको अवस्था भने अहिले त्यति राम्रो हुन सकेको छैन । उनले दोस्री पत्नी किरण रावसँग सम्बन्धविच्छेद गरेका छन् । उनले नै यसको जानकारी दिएका पनि हुन् । 

यी दुई छुट्टिएपछि उनीहरुबारे विभिन्न समाचार र किस्सा बाहिर आइरहेका छन् ।

केहीअघि आमिर खान र किरण राव करण जौहरको एक कार्यक्रममा पुगेका थिए– कफी विद करणमा । त्यहाँ दुवैले निकै रमाइलो गरेका थिए । 

तर, यही कार्यक्रममा किरणले गुनासो गरेकी थिइन्– आमिर खानजस्तो पतिसँग जीवन बिताउन निकै मुश्किल छ किनकि ऊ कुनै फिल्म पार्टीमा जाँदा पनि एउटा कुनामा गएर बस्छ ।





  • प्रकाशित मिति : असार १९, २०७८ शनिबार २२:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया