दिलीपकुमारको अन्तिम संस्कारमा चस्मा लगाएर पुगेका शाहरुख खान ट्रोलको सिकार

बलिउड अभिनेता शाहरुख खान ट्रोलको सिकार भएका छन् । उनी आफ्नै कमजाेरीका कारण ट्रोलको सिकार भएका हुन् । 

गत जुलाई ७ मा निधन भएका बलिउड अभिनेता दिलीप कुमारको अन्तिम संस्कारमा उनी चस्मा लगाएर पुगेपछि सामाजिक सञ्जालमा उनलाई उडाइएको छ ।

चस्मा लगाएर दिलीप पत्नी सायरालाई सम्झाइरहेको तस्बिर सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ट्रोल बनाएका हुन् । 

प्रयोगकर्ताहरुले उनलाई ‘अन्तिम संस्कार गएको हो वा डन ३ को सुटिङमा ?’ भन्दै प्रश्न गरेका छन् । 





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार २१:१६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया