पारस खड्काको उद्घोष : राम्रो अवसर पाए राजनीतिमा आउँछु

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा सफल खेलाडी पारस खड्काले राम्रो अवसर पाएको खण्डमा आफू राजनीतिमा आउन सक्ने बताएका छन् । 

उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पहिलो प्राथमिकता क्रिकेट नै रहेको तर  निकट भविष्यमा राम्रो अवसर पाए राजनीतिमा पनि लाग्न सक्ने बताएका हुन् । 

‘मेरो पहिलो प्राथमिकता भनेको क्रिकेट संघको नेतृत्वमा आएर नेपाली क्रिकेटको सुधार गर्ने हो’, पारसले भने, तर, राम्रो अवसर आएको खण्डमा राजनीतिमा पनि देखिन सक्छु ।’ 





  • प्रकाशित मिति : साउन २०, २०७८ बुधबार १५:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया