'दोस्रो इनिङ'का लागि कुलमानले प्राधिकरणमा यसरी मारे 'इन्ट्री' (फोटो फिचर)

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदभार ग्रहण गरेका छन् । 

घिसिङले प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् । 

घिसिङले पदबहाली अघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर प्राधिकरणका लागि चार वर्षे नियुक्तिपत्र लिएका थिए । 



सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व कार्यकारी निर्देशक घिसिङलाई पुनः नियुक्ति गरेको हो ।



  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १६:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया