उदयपुरमा १४ वर्षीया किशोरी बलात्कृत

उदयपुरमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–२ लेखगाँउ बस्ने ३२ वर्षीय राकेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

भदौ २ गते ती बालिकालाई राईले आफ्नै घर लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कारको खबर पाउने वित्तिकै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १२:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया