logo-img

अमेरिकामा आएको आँधी र बाढीमा परी नेपाली मूलका तीन जनाको मृत्यु, परराष्ट्रद्वारा दुःख व्यक्त

परराष्ट्र मन्त्रालयले अमेरिकामा आएको शक्तिशाली आँधी र बाढीमा परी नेपाली मूलका तीन जनाको मृत्यु भएको जनाएको छ । 

नेपाली मूलका नागरिक लगायतको मृत्यु भएकोमा परराष्ट्रले दुःख व्यक्त गरेको छ । 

‘अमेरिकामा शक्तिशाली आधी र बाढीमा परी नेपाली मूलका तीन जना सहित अन्यको मृत्यु भएको घटनाप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । यस दुःख घडीमा नेपाली जनता अमेरिकी जनताको साथमा रहेका छन्,’ परराष्ट्रले ट्वीटर मार्फत भनेको छ । 







  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १७:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया