आइसिसी विश्वकप क्रिकेट लिग-२ : अमेरिकाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक
फरकधार / १ असोज, २०७८
फाइल फाेटाे

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन् । 



ओमानको अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा मल्लले ९१ बलको सामना गर्दै ३ चौकाको मद्दतले आफ्नो करिअरको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका हुन् । 
 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १८:५८:११,   अन्तिम अपडेट : असोज १, २०७८ शुक्रबार १९:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया