\
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन् ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा मल्लले ९१ बलको सामना गर्दै ३ चौकाको मद्दतले आफ्नो करिअरको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।