logo-img

संसद चल्यो भने केपी ओलीको राजनीति सकिन्छ त्यसैले संसद चल्न नदिएका हुन् : सांसद बिडारी

नेकपा माओवादीका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संसद चल्यो भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीति सकिने भएकोले संसद चल्न नदिएको आरोप लगाएका छन् । 

उनले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार असफल नभएको बरु देउवाले केपी शर्मा ओलीलाई हटाएर राम्रो काम गरेको बताए । 

प्रधानमन्त्री देउवाले ६६ दिनमा कोभिड १९ को उपचारमा तीव्रता दिएको उल्लेख गर्दै अबको केही दिनमै होलिडे खुलेर बजेट पारित हुने बताए । 



एमसिसी संसदमा आउन आवश्यक नरहेको र गठबन्धनको सरकारले नेपालको हित हुनेगरी त्यसलाई पारित गर्ने उनले बताए ।





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार २१:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया