माल्दिभ्समा मलाइकासँग रमाइरहेका अर्जुन

बलिउड अभिनेता तथा अभिनेत्री अर्जुन कपुर र मलाइका अरोडाको निकै प्रशंसा भइरहेको हुन्छ ।

यी दुईले अब छिट्टै विवाह गर्दै छन् भन्ने बारम्बार चर्चा पनि चलिरहेको हुन्छ । यहीबीच यी दुईले माल्दिभ्समा भ्याकेसन मनाएका छन् ।

केही दिनअघि माल्दिभ्समा पुगेका अर्जुन र मलाइका दुवैले त्यहाँका विभिन्न ठाउँका तस्वीर तथा भिडियोहरु सामाजिक सन्जालमा राखिरहेका छन् ।

त्यसैले पनि अहिले भारतीय मिडियामा यी दुईको गसिप निकै बनिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:५९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया