उद्योगपति तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा पुगी उनले मधेसी काेटामा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।