फेरि डेढ घण्टा थपेर साढे ११ सम्म पुर्याइयो मतदानको समय

नेपाली कांग्रेस निर्वाचन समितिले मत खसाल्ने समय साढे ११ बजेसम्मको लागि थप गरेको छ ।

नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि जारी मतदानको समय मतपत्रअभाव देखाउँदै पटकपटक थपिएको छ । 
 
बिहान ८ बजेदेखि मतदान शुरू गर्ने भनिए पनि ढिला गरी शुरू भएको थियो । यसअघि समितिले साढे १० बजेसम्म मतदानको समय थपेको थियो । 

मतदान प्रक्रिया सकिएपछि राति १ बजेबाट मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार २२:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया